चारधाम तीर्थ यात्रा
चारधाम तीर्थ यात्रा
चारधाम तीर्थ यात्रा
अब तपाईंको धार्मिक यात्रा सुनिश्चित गर्नुहोस्!
९ रात / १० दिनको विशेष प्याकेज
(महेंद्रनगरदेखि — महेंद्रनगरसम्म)
प्याकेजमा समावेश सुविधाहरू:
भरपर्दो, आरामदायी सवारी साधन तथा अनुभवी चालक
रात्रीकालीन बसोबासका लागि उत्कृष्ट होटल व्यवस्था
यात्रा अवधिभर शुद्ध सात्विक खानपान (बिहानको नास्ता र बेलुकाको खाना)
केदारनाथ तथा बद्रीनाथ दर्शन तिर्थयात्रा अनलाइन दर्ता तथा शुल्क
ॠषिकेश, राम झुला, लक्ष्मण झुला, उत्तरकाशी, गौरिकुण्ड, केदारनाथ, गुप्तकाशी, यमुनोत्री, गंगोत्री, बद्रीनाथ लगायत मठ-मन्दिर दर्शन
अनुभवी तथा जानकार पथप्रदर्शकको साथमा यात्रा
सुरक्षित, व्यवस्थित, तथा मनोरञ्जनात्मक यात्रा
प्याकेजमा नसमेटिएका सेवाहरू:
दिउँसोको खाना (Lunch)
हेलिकोप्टर चार्ज
घोडा/डोली सवारी शुल्क
व्यक्तिगत अतिरिक्त खर्चहरू
यात्रा बिमा
उपलब्ध सवारी साधन तथा समूह साइज:
४ जना – कार (५-सीटर)
६ जना – कार (७-सीटर)
७ जना– जीप (८-सीटर)
१३ जना – टेम्पो ट्राभलर
१७ जना – टेम्पो ट्राभलर
२७ जना – बस (२×२ फोल्डिङ सिट)
बुकिङ र थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
Call/WhatsApp: +9779842228734
आजै बुकिङ गरेर आफ्नो धार्मिक यात्रा सुनिश्चित गर्नुहोस्!
CharDhamYatra #BestPackage #MohitTravelsAndTours
For Booking & More Information Call/WhatsApp: +9779842228734, +97799520599

