CHARDHAM YATRA 2025 UTTARAKHAND

Char Dham Yatra 2025

🚩 चारधाम तीर्थ यात्रा  🚩 चारधाम तीर्थ यात्रा 🚩 चारधाम तीर्थ यात्रा 🚩 

   अब तपाईंको धार्मिक यात्रा सुनिश्चित गर्नुहोस्! 

🔹 ९ रात / १० दिनको विशेष प्याकेज

🔹 (महेंद्रनगरदेखि — महेंद्रनगरसम्म)

✅ प्याकेजमा समावेश सुविधाहरू:

✔️ भरपर्दो, आरामदायी सवारी साधन तथा अनुभवी चालक

✔️ रात्रीकालीन बसोबासका लागि उत्कृष्ट होटल व्यवस्था

✔️ यात्रा अवधिभर शुद्ध सात्विक खानपान (बिहानको नास्ता र बेलुकाको खाना)

✔️ केदारनाथ तथा बद्रीनाथ दर्शन तिर्थयात्रा अनलाइन दर्ता तथा शुल्क

✔️ ॠषिकेश, राम झुला, लक्ष्मण झुला, उत्तरकाशी, गौरिकुण्ड, केदारनाथ, गुप्तकाशी, यमुनोत्री, गंगोत्री, बद्रीनाथ लगायत मठ-मन्दिर दर्शन

✔️ अनुभवी तथा जानकार पथप्रदर्शकको साथमा यात्रा

✔️ सुरक्षित, व्यवस्थित, तथा मनोरञ्जनात्मक यात्रा


❌ प्याकेजमा नसमेटिएका सेवाहरू:

✖️ दिउँसोको खाना (Lunch)

✖️ हेलिकोप्टर चार्ज

✖️ घोडा/डोली सवारी शुल्क

✖️ व्यक्तिगत अतिरिक्त खर्चहरू

✖️ यात्रा बिमा


🚘 उपलब्ध सवारी साधन तथा समूह साइज:

🚗 ४ जना – कार (५-सीटर)

🚗 ६ जना – कार (७-सीटर)

🚙 ७ जना– जीप (८-सीटर)

🚌 १३ जना – टेम्पो ट्राभलर

🚌 १७ जना – टेम्पो ट्राभलर

🚌 २७ जना – बस (२×२ फोल्डिङ सिट)



📞 बुकिङ र थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:

📱 Call/WhatsApp: +9779842228734


‼️ आजै बुकिङ गरेर आफ्नो धार्मिक यात्रा सुनिश्चित गर्नुहोस्! 🙏


CharDhamYatra #BestPackage #MohitTravelsAndTours


For Booking & More Information Call/WhatsApp: +9779842228734, +97799520599